एक जोहरी को निधन पछि उस्को परिवार संकटमा परे। खानको लागी पनि समस्या पर्यो , एक दिन उस्को पत्निले आफ्नो छोरालाई एक सुन को हार देदै भनिन् ,छोरा यस्लाई आफ्नो अंकलको पसलमा लगेर भन्नु , यस्लाई बेचेर केहि रुपया दिनु। छोराले त्यो हार लगेर अंकल भएको ठाउमा गयो । अंकलले हारलाई राम्रो सङ हेरेर भने, बाबु आमालाई भन्नु कि अहिले भाउ एक दमै कम छ ,केहि समय राखेर बेच्नु राम्रो दाम आउछ , र उसलाई केहि रुपैया दिएर भने , बाबु तिमि भोलिबाट पसल मा आएर बस्नु । भोलिपल्ट देखिनै त्यो केटा दैनिक पसलमा जान लाग्यो। र त्यहा बाट सुन चादी हिरा रत्नको काम सिक्न लाग्यो , एक दिन उ ठुलो पार्की बन्यो , पार्किको मत्लब , सुन चादी जाच गर्ने ब्यक्ती । मान्छे हरु टाडा टाडा बाट आफ्नो सुन चादी हिरा जाच गर्न आउन लागे।एक दिन अंकलले भने ,बाबु आमा बाट त्यो हार लिएर आउनु र भन्नू कि अहिले सुनको भाउ एक दम धेरै छ। आमा बाट त्यो हार लिएर उस्ले जाच्यो र उस्ले थहा पायो कि त्यो हार नक्कली हो । उ हार घरमै छोडेर पसल फर्कियो,
अंकलले सोधे ल्याएउ ? उस्ले उत्तर दियो त्यो त नक्कली थियो। तब अंकलले भने, जब तिमी पहिलो चोटि हार लिएर आएको थियौ तब मैले तेलाई नक्कली भनेको भए ,तब तिमी सोच्ने थियौ , आज हाम्रो नराम्रो दिन मा अब अंकलले पनि हाम्रो चिज लाई नक्कली बताउन लागे।
आज जब तिमी आफै लाई ज्ञान भयो हार सच्चिकै नक्कली हो,।
वास्तव मा सत्य यो हो कि ज्ञान बिना यो सन्सारमा हामिले जे सोच्छौ जे देख्छौ जान्दछौ सब गलत हो। र यस्तै गलत बुझाई को कारणले समन्ध बिग्रन्छ ।
तेसैले म भन्छु
जिन्दगी बितेर जान्छ यहाँ आफ्नोलाई
आफ्नो बनाउन।
छोडेर टाडा नजानुस कतै गारो हुन्छ आफ्नोलाई आफ्नो बनाउन ।।
तपाईको महत्त्वपुर्ण समय निकालेर यो Blog पद्नु भएको मा धेरै धन्यवाद
म अर्को ब्लग मा फेरि भेट्ने छु तब सम्म म अनिल पुन बिदा हुन्छु जय नेपाल।।