Tuesday, 10 March 2020

बिनम्र बन्नु होस्। भाग ३ Be Humble Be Greatful Inspirational And Motivational Stories

कासिमा एक साधु बस्दथे ,उनको आश्रममा कयों  सीर्स्य अध्यन गर्थे ,कुनै सिर्श्यको शिक्षा पुरा हुदा, एक दिन साधुले उनीहरुलाई बोलाएर भने ,अब तिमीहरुले यो समाजको कठोर नियम पालना गर्दै विनम्रता ले समाजको सेवा गर्नु पर्छ ,त्यसैको बिचमा बोल्दै एक सिर्ष्यले भन्यो  गुरुदेव हर समय विनम्रता ले काम चल्दैन ,साधुले बुझिहाले ,अझै पनि उसमा अभिमान छ। थोरै समय मौन बसे पछि, उनले भने ,मेरो मुखको भित्र ध्यान ले हेरर भन अब कतिवोता दात बचेको छ? पालै पालो सिर्स्य हरुले साधुको मुखमा हेरे र एकै साथमा भने,तपाइको सबै दात झरिसक्यो। साधुले सोध्ये,जिब्रो छकि छैन ?सिर्स्य हरुले सम्झिएकि गुरुजी मजाक गरिरहनु भैरहेको छ र तेस्लाई हेर्न जरुरि छैन जिब्रो अन्त्य सम्म सात रहन्छ, साधुले भने यो अच्चम लाग्दो कुरा छ कि जिब्रो जन्म देखी मृत्यु सम्म साथ रहन्छ। दात जो पछि आउछ, तेस्ले पहिलै छोडेर जान्छ। जबकी दात पछि जानु पर्ने हो।  आखिर यस्तो किन हुन्छ? एक सिस्य भन्यो। यो त सृष्टिको नियम हो । साधुले भने हैन बत्स, यस्को उत्तर तेति सरल पनि छैन, जति तिमि बुझिरहेको छौ । जिब्रो यो कारणले झर्दैन ,किनकी यस्मा लोच छ। उ बिनम्र भएर भित्र बसिरहन्छ ,उमा कुनै कारणको अहंकार हुदैन। उस्मा विनम्रता को साथ सबै कुरा सहने शक्ति छ तेसैले,उस्ले हाम्रो जहिले पनि साथ दिन्छ ,जबकी दात धेरै नै कठोर हुन्छ, उनिहरुलाई आफ्नो कठोर टामा अभिमान हुन्छ । उनिहरुलाई थहा छ कि उनिहरुकै कारण मान्छे राम्रो देखिन्छन् , तेसैले एक्दमै कठोर हुन्छन् । उनिहरुको यहि अहंकार र कठोरता आफ्नै बर्बादिको कारण बन्छ,  त्यसैले यदि तिमिले समाजको सेवा गरिमाको साथ गर्ने हो भने , जिब्रो जसरी नम्र बनेर नियमको पालना गर ,बिनम्रता ले नै हामिलाई ,जनावर सङ अलग पार्द छ । बस यो कुरा को ध्यान राख्नुहोस्  कि। हाम्रो बिनम्रता लाई हाम्रो कायर्ता न सम्झिउन ।  



Blog By
                    Alex pun (Anil )https://youtu.be/0sENOKUSi3Q

No comments:

Post a Comment